२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय…

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ। उनीहरूको साथबाट पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा अवैध सुन–चाँदीको कारोबार भइरहेको शंका लागेपछि पोखरा महानगरपालिका–२, ३, ४