• २१ मंसिर २०७९, बुधबार
  •      Wed Dec 7 2022
Logo
Latest
★   ओली ,ठाकुर र यादबसंग सीके राउतको छुट्टाछुट्टै भेटवार्ता ★   सर्वोच्चको प्रश्न : कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी भयो ? ★   दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति बन्ने भए म अज्ञानी हुँ… ★   नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त ★   समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र ★   निर्वाचनमा खटिएका अधिकांश कर्मचारीको काज फिर्ता ★   आइएमईको अफरः चौध हजार पठाउँदा रू. १० लाख उपहार ★   राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस ★   संसद्का महासचिवको पत्र कार्यान्वयन नगर्न मागसहित सर्वोच्चमा रिट ★   आईसीसी क्रिकेट विश्वकप लिग टुः नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत
कञ्चनजङ्घा हिमाल आरोहणका लागि प्रस्थान गरिन् पूर्णिमा श्रेष्ठ

काठमाडौँ। गत असोज १५ गते धवलागिरिको सफल आरोहण गरेकी पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् । फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने बताएकी थिइन्। उनले पैदलमार्ग भएर कञ्चनजङ्घा आरोहण गर्ने जानकारी दिएकी थिइन् ।