२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल प्रवेश गर्‍यो भारी वर्षा गराउने बादल, कहाँ–कहाँ पर्दैछ पानी…

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गएरातिदेखि नै पानी पर्न थालेको छ । केही ठाउँमा भारी वर्षा भएको छ । भारतको बिहार, पूर्वी उत्तर प्रदेश हुँदै नेपालमा बादलको बाहिरी घेरा लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म पुगेको छ । ती प्रदशका अधिकांश स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । तर यो