२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल,पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त हुनु भएको छ । मन्त्रिस्तरीय निर्णयबाट बस्याल अध्यक्षमा नियुक्त हुनु भएको हो । यसैगरी नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त हुनु भएको छ ।