• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्छः दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीय÷क्षेत्रीय विग्रह पनि बढने भन्दै संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने बताउनु भएको हो । बुधबार संघीय