• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित हुनुभएको हो । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गर्नुभयो । प्रमुखका प्रतिद्वन्द्वी एमालेका