• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
न्यायपालिका जनआस्थामा आधारित संस्था : कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताउनुभएको छ । जुम्लामा आज आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला हुँदासम्म पूरा गरिने न्याय सम्पादनबाट सेवाग्राहीलाई मिल्ने सन्तुष्टिले न्यायपालिकाप्रतिको आस्था

न्यायालयको अवस्था सुधारोन्मुख रहेको छ – दीपककुमार कार्की

का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।

न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद चल्दैन: कामु प्रधानन्यायाधीश कार्की

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद नहुने प्रतिबद्धता जनाउनुभएको छ ।