• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
दिपेन्द्रको एक हजार रन पूरा

काठमाडौं । नेपाली युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भएको पपुवा न्यु गिनी विरुद्धको त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनल खेलमा २१ रन बनाएसँगै यो उपलब्धी हासिल गरेका हुन् । उनी नेपालका लागि एक हजार रन पूरा गर्ने एकमात्र खेलाडी हुन्