• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् । चौधरी ३१, ७२८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी