© 2023
काठमाडौं । वर्षायाम सकिएर हिउँद सुरु भएलगत्तै दशैं सुरु हुन्छ । यो मौसम निकै मनमोहक देखिन्छ । त्यही कारण कवि शिरोमणि लेखनाथ पौड्यालले कविता नै लेखेका थिए– हट्यो सारा हिलो–मैलो हरायो पानीको बर्षा भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा ... पौड्यालको यो कवितांश संगीतले सजिएर सर्वत्र गुञ्जायमान भइरहने समयमा अहिले