© 2023
काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु भएसँगै देशभर उत्सवको माहोल छाएको छ । राजधानीदेखि गाउँ–बस्तीसम्म आँगनमा जमरा उमारिएका छन्, परिवार मिलनका तयारी तिव्र छन्, र बजारमा चहलपहल बढेको छ । दशैंलाई नेपालीहरूले मात्र धार्मिक पर्वका रूपमा होइन, परिवार भेटघाट, आस्थाको प्रतीक र संस्कृतिको धरोहरका रूपमा मनाउँछन् । गाउँका