• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
थुनछेक बहसका लागि पल शाह नवलपुरमा

तनहुँ । पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पल शाहलाई मङ्गलबार बिहान नवलपुर पठाइएको छ । शाहलाई नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नवलपुर पठाइएको हो । सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनका लागि उपस्थित गराइदिनु भन्ने पत्रानुसार शाहलाई नवलपुर पठाइएको