• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरले नेपाली कांग्रेस–नेकपा (एमाले) र विप्लव गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । बुढामगरले दुई हजार १२२ मत पाएका थिए भने पराजित गठबन्धका उम्मेदवार दलजित रोकाले एक हजार ५०५ मत मात्र पाए ।