• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
आर्थिक वृद्धि गर्ने उम्मेदवारलाई मतदानः नेता डङ्गोल

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन नगर पञ्चायतको चुनावमा सहभागी भएर उपप्रधानपञ्चमा विजयी भएर निरङ्कुशताका विरुद्ध जनमत तयार गरेको स्मरण गर्नुभयो । उहाँले आफ्नो पार्टीको