• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास