• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन