• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
रामपुरको तालपोखरामा पर्यटकको आकर्षण बढ्दै

– सुशीला रेग्मी रामपुर । ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ । निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको