• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
बाढीले भत्किएको कुलो निर्माण भएपछि तातोपानीको रानीज्यूलोमा रोपाइँ सुरु

कर्णाली । गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका–१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ । गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो । अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान,