• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
सरकारी कर्मचारीको तलबभत्तामा १५ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ । बृद्धि भएको तलब साउन १ गतेबाट लागू हुनेछ ।