• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा हाजरि गराएको थियो। संस्कृति पर्यटन