• २३ असार २०७९, बिहीबार
  •      Thu Jul 7 2022
Logo
आज सार्वजनिक हुँदै डिभीको नतिजा

काठमाडौं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा आज शनिबार सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुन लागेको हो । नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ । यसका लागि डिभी