• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र

झापा । नेपाल सुस्त श्रवण संघ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ । कनकाई नगरपालिकाकोे हिमाली माध्यमिक विद्यालयमा दुई दिने शिविरको आयोजना गरी झापा, मोरङ र इलामका सुस्तश्रवणका व्यक्तिलाई करिब ३० देखि ८० हजारसम्म पर्ने डिजिटल श्रवणयन्त्र वितरण गरेको हो । संघले