• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
इजेड वल्र्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता, विश्वका ४०…

काठमाडौँ । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बेंक अन्तरगत रहेको इसेड रेमिट (EzRemit) कबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ । सम्झौतासंगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि