• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
प्रतिपक्षले धरातल बिर्सिएर सरकारको बिरोध गर्यो: डा रिजाल

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख