काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ