काठमाडौं । परराष्ट्र मन्त्री डा नारायण खड्काले सरकार नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवेदन बुझ्न तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्ने क्रममा सांसदहरुले उठाउनुभएका प्रश्नको सन्दर्भमा जवाफ दिँदै मन्त्री खड्काले उक्त प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने बताउनुभयो । यसबाट इतिहासदेखि
नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य
श्रीलङ्काको राजधानी कोलम्बोमा बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।