• २२ असार २०७९, बुधबार
  •      Wed Jul 6 2022
Logo
फेवातालको चिरहरण र सरकारी उदासीनता

कुनै १० जना व्यक्तिलाई नेपालको सवैभन्दा सुन्दर र मनमोहक ठाँउ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद ८ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् । मनोरन्जनका लागि नेपाल आउने अधिकाँश विदेशी पर्यटकहरुको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताल लगायत पोखराभित्र