© 2023
काठमाडौं । लगातार वर्षा भएपछि तीन जिल्लामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला