२४ कार्तिक २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् । बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध

च्यामासिंह–ताथली–नाला सडक निर्माण सम्पन्न नहुँदै ‘खण्डहर’ ! स्थानीयहरु आन्दोलित

काठमाडौं । भक्तपुरको प्रमुख सडक मध्येको एक ‘च्यामासिंह–ताथली–नाला’ सडक बनिनसक्दै खण्डहर बन्दै गएपछि स्थानीयहरु आक्रोसित भएका छन् । आक्रोशित स्थानीयले