© 2023
काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरेको छ । न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानमा सुशासन कामय गराउने उद्देश्यले आज शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरिएको जानकारी दिनुभयो । उहाँले सेवाग्राहीबाट व्यवस्थापनसमक्ष विगतमा विभिन्न गुनासो