© 2023
काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरी र स्थानीयबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको हो । मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । सोही