© 2023
काठमाडौं । संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा त्रुटि गर्नेमध्येका एक रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् । चर्को दबाबपछि उनले राजीनामा दिएका हुन् । यद्यपी उनले आफ्नो गल्ती स्वीकार गरेका छ्रैनन् । नेपाली राजनीतिमा नैतिकताको खडेरी देखिँदै आएका बेला खतिवडाले दबाबकै बीच भए पनि

निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेसमक्ष बुझाएको

छानबिन समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुरालाई दोषी किटान गरेको बताइएको छ ।

समितिमा सत्तारूढ कांग्रेस र एमालेका २/२, प्रतिपक्षी दल माओवादी, रास्वपा र राप्रपाबाट १/१ जना सदस्य रहने सहमति छ ।

दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएपछि प्रतिनिधि सभाबाट पाति गर्दा