© 2023
काठमाडौँ। वैदिक सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा मिलनकुमार थापा नियुक्त हुनुभएको छ । धार्मिक अभियानकर्मी स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबा (कालीबाबा)ले असार ३ गतेको निर्णयअनुसार डा थापालाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो । भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री