१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनोकामना पूरा गर्ने बाग्लुङ कालिका भगवती देवी (फोटो फिचर)

आज शनिबार । बाग्लुङको कालिका भगवती मन्दिरमा आज दर्शनाथीको भीड छ । पश्चिम नेपालको बाग्लुङको सदरमुकाममा रहेको यो हिन्दूहरुको महत्वपूर्ण शक्तिपीठ हो । कालीगण्डकी नदीको दक्षिण किनारामा अवस्थित यो मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा चार वटा प्रवेश द्वार छन् । मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य