© 2023
काठमाडौं । नेपाल प्रहरीले कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै आजबाट सुरु हुने एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरूलाई खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो

काठमाडौँ । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् ।

सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ विदेशी खेलाडी टोलीले भित्राएका छन् ।

काठमाडौं । भारतका पूर्व क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्ट्री गर्ने भएका छन्

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एप मार्फत प्रत्यक्ष हेर्न

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो (DishHome GO) मोबाइल एपमार्फत हेर्न

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट प्राप्त हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित

उनीहरूको खेल करिअरमै यो दुर्लभ घटना हुँदै छ कि दाइलाई हराए भाइले र भाइलाई हराए दाइले देशभित्रको सर्वाधिक ठूलो खेलको

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) प्लेअफका दुई वटा खेल हुँदैछन् ।

खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हार्यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने

लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ । कर्णाली आज जित हात पारेर अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने चाहन्छ ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन्

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पहिलो खेलमा जनकपुर बोट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली प्रतियोगिताका

लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो । लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियोभने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।