२१ कार्तिक २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाइयो ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

काठमाडौँ । ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । शनिवार काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ । भृकुटी  मण्डपबाट शुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेर