© 2023
काठमाडौँ। काठमाडौँमा आज १६०औँ मोतीजयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा अनाममण्डली, अन्तरराष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजनामा नक्सालस्थित प्रतिष्ठानमा उक्त कार्यक्रम भएको हो । अनाममण्डलीका अध्यक्ष