११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह

दार एस सलाम । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गर्नुभएको छ । दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल तान्जानियाको तीन दिने राजकीय भ्रमणमा हुनुहुन्छ । राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकासँग आर्थिक सहयोगका विविध क्षेत्रमा मिलेर सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको

चीनमा पहिरोबाट सत्र जना मजदूर बेपत्ता

बेइजिङ । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

जकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गर्नुभएको छ । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको

पत्रकार लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

चितवन । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत,

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा

नेकपाको स्कुल विभाग प्रमुखमा पोखरेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय

पेट्रोल पम्पमा शिलबन्दी

हेटौँडा । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी

प्रधानमन्त्रीको स्वास्थ्य सामान्यः भेटघाट र बैठक शुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् । प्रधानमन्त्री

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री पदमुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त

कृषि सहकारीद्वारा खाद्यान्न प्याकेज सार्वजनिक

भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार

देशका अधिकांश स्थानमा शुक्रबार वर्षा हुने

काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागहरुमा आंशिक देखि

उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला

तीन अभियुक्तलाई सार्वजनिक

गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ

पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका बीच अदालत लगिए लामिछाने

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

चीनमा अध्ययन गर्न छात्रवृत्ति

प्रिटोरिया । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत

कारबाहीमा तालिबानका कमाण्डर मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाह मारिएका छन् । शुक्रबार

अमेरिकाका दुई सांसदलाई इजराइल प्रवेश गर्न प्रतिबन्ध

काठमाडौं । इजराइलले अमेरिकाका दुई सांसदलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। इजरायली कानुनी व्यवस्थामा आफ्नो देशका बारेमा आलोचना

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि प्रा.डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी गरी तीन

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

खार्तुम । अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् ।

५९ लाख ८९ हजार घुससहित ४७ जना पक्राउ

दोलखा । दोलखा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा मातहतका कार्यालयले साउनमा मात्र गरेको स्टिङ अपरेसनले ५९ लाख ८९ हजार