• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

भिमादमा एमालेको अग्रता कायमै



तनहुँ । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोे छ ।

१ हजार ३५५ मतगणना हुँदा मेयर पदमा एमालेका दधिराज सुवेदीले ६६९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ४५१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा शारदा खनालले ६४१ मत ल्याउँदा कांग्रेसका मिलन आलेले ५६३ मत ल्याएका छन् । यस्तै वडा नं १ अध्यक्षमा एमालेका उम्मेदवारले ५९१ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ६१७ मत ल्याएका छन् ।