• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित ★   नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित ★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट

९ पालिकाको नतिजा सार्वजनिक



काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार अध्यक्षमा एमाले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा र मनाङको नासो गाउँपालिका बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) निर्वाचित भएको छ ।

क्रसं विजयी पार्टी पालिका मुख्य प्रतिस्पर्धी
मोहनसिं लालचन कांग्रेस घरपझोङ गाउँपालिका, मुस्ताङ सञ्जयकुमार थकाली (एमाले)
लोप्साङ छोम्पेल विष्ट एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ देवबहादुर गुरुङ (नेकपा एस)
कोन्जो तेन्जिङ लामा कांग्रेस नार्पाभूमि गाउँपालिका, मनाङ कृष्णबहादुर लामा (स्वतन्त्र)
लोकेन्द्रबहादुर घले एमाले चामे गाउँपालिका, मनाङ छिरिङ ध्वर्जे लामा (नेका)
कान्छा घले एमाले मनाङ ङिस्याङ गाउँपालिका, मनाङ छिरिङ ओङमा गुरुङ (घले) (नेका)
धावा सम्डुक गुरुङ एमाले शे फोक्सुन्डो गाउँपालिका, डोल्पा निर्विरोध
अंगदकुमार राना नेकपा एस काइके गाउँपालिका, डोल्पा निर्विरोध
सेनाङ गुरुङ नेकपा एस छार्का ताङसोङ गाउँपालिका, डोल्पा निर्विरोध
धनबहादुर गुरुङ कांग्रेस नासों गाउँपालिका, मनाङ मनबहादुर गुरुङ (एमाले)