• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अछामको कमलबजार १० वडाध्यक्षमा काँग्रेस विजयी



काठमाडौं । अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् ।

उनले ४ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ३८ मत पाए ।

उनी यसअघि पनि सोही वडाबाट निर्वाचित भएका थिए ।