• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना , बालेनलाई अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १३ मत र राप्रपामा मदनदाश श्रेष्ठले ३ मत प्राप्त गर्नुभएको छ ।