• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

मोरङको रंगेलीमा काँग्रेसको अग्रता



मोरङको रंगेली नगरपालिका वडा नम्बर १ को प्ररम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा काँग्रेसका मोदराज धिमिरे २०१ मत प्राप्त गर्दा एमालेका दिलीप वगडीयाले १४४ मत पाएका छन् । त्यस्तै, उपप्रमुखका एमालेकी भुमा पराजुलीले १२९ मत प्राप्त गरेकी छन् भने जसपाका पन्नालाल मण्डलले ९५ मत प्रप्त गरेका छन् ।

वडाध्यक्षमा एमालेले ८७ र कांग्रेसले १६४ प्रप्त गरेको छ । चार ९६४ कुल मतदाता रहेको रंगेलीमा तीन हजार ५४४ मत मात्र खसेको छ ।