• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार २ मतले बिजयी



काठमाण्डौ । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ ले प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत प्राप्त गरेर बिजयी हुनु भयो भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत प्राप्त गर्नुभयो ।

यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।