• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नेकपा उपाध्यक्ष पौडेललबाट मतदान



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । पौडेलले बुटवल उपमहानगरपालीका वडा नं ८ स्थित सडक डिभिजन कार्यलय परिसरमा रहेको मतदान केन्द्रका रहेको मतदान केन्द्रबाट पौडेलले मतदान गर्नुभएको छ ।