• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

मेना कम्पनीबाट फर्केका नेपालीलाई बक्यौता रकम बुझ्न कतार सरकारको आग्रह



काठमाडौंः कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बांकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको छ ।

रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने नेपालस्थित कतारी दूतावासले जनाएको छ ।

कतारी आइडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकार बैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गर्न सक्ने पनि बताएको छ । यस्तो रकम प्राप्त गर्नेको सूचीमा २१ जना रहेका छन् ।

no Name Qatar ID Number
1. Govinda Mochi 2785230332
2. Santosh Kumar Sharma 29652413221
3 Sanjay Chaudhary 28452412872
4 Sakil Ahamad Musalman 29552424524
5 Sabin Karki 29252431707
6 Ranjit Kumar Khang 29252432143
7 Rameshwor Mandal 27552423856
8 Ramakant Khang 29352435412
9 Ram Krishna Niraula 29352434453
10 Niranjan Pasman 29452427853
11 Gyan Chand Kurmi 28252440906
12 Brahmdev Khang Khtwe 28252440906
13 Birendra Hajara 27052417495
14 Baijnath Chaudhary 28752446371
15 Ajaya Bahdur Shrestha 296552407089
16 Vinod Kumar Bhar 28952439525
17 Tej Narayan Ray Amat 27152404769
18 Surendra Bohora 29452425628
19 Sikandar Mukhiya 18952442389
20 Selendra Maharan 28152418423
21 Ram Udagar Ram 29452427739

गत वर्ष बक्यौता रकम लिन बांकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आइ रकम बुझ्न दूतावासले आग्रह गरेको छ ।

गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए ।

Dipendra SArki 28852448832
Dhruba Sripali