• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

ब्राजिलमा साम्बा परेडको रौनक (तस्वीरहरू)



साम्बा क्वीन एवं पप गायिका लेक्सा (तस्वीरः एएफपी)

ब्राजिलको रियो डी जेनेरोमा रियो कार्निभल परेडमा सहभागीहरु । ब्राजिलमा साम्बा भनिने यो परेडमा लाखौं मानिसले विभिन्न बाजागाजा र वेशभूषामा सजिएर सहभागी हुने गर्दछन् । यो परेड हेर्न विश्वभरबाट पर्यटक ब्राजिल पुग्ने गर्दछन् ।

तस्वीरहरुः एएफपी र सिन्ह्वा 

साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल
साम्बा परेड ब्राजिल