• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo

सन्नी लियोनीले अचानक यस्ता तस्विर खिचाएपछि..(फोटो फिचर)



केही समय यता ओझेल परेकी पर्न स्टार सन्नी लियोनीले अचानक बोल्ड तस्विर खिचाएर सनसनी मच्चाएकी छिन् । क्यानडबाट बलिउड छिरे यता उनले केही न कही गरेर आफूलाई चर्चामा राखेकी थिइन्। उनको एउटा चलचित्र समेत सार्वजनिक भइसकेको छ ।

बिचको केही समय भने सन्नी अचानक गायव जस्तै भएकी थिइन् । मिडियाले उनको खोजखवर पनि गरेनन् । तर सन्नीले अमेरिकाबाटै चर्चाको पारो हवात्तै बढाइदिएकी छिन्। सेन्ट मोनिकामा उनले बोल्ड तस्विर खिचाएर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

तस्विरमा हेरौ,सन्नीका ताजा बोल्ड पोजहरु..