• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

रितिकाको तस्विर हंगामा…



भारतमा चर्चित बन्दै गरेकी मोडल हुन् रितिका गुलाटी। मुम्बइकी रितिकाले आजकल बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी छिन्। उनका तस्विरले गर्मीको मौसमलाई थप गरम बनाइ दिएको छ।

३६-२४-३६ को शान्दार फिगर भएकी रितिकाले दुइ वर्ष अघि मोडलिङमा प्रवेश गरे यता पछाडी फर्केर हेर्नु परेको छैन्। उनलाई धेरैले दोस्रो पुनम पाण्डेको रुपमा समेत लिने गरेका छन्।  रितिका आजभोली धेरै चर्चित फोटोग्राफरका पनि पहिलो रोजाइ बन्न थालेकी छिन् भने विज्ञापनको बजारमा पनि उनको माग बढ्न थालेको छ।

हेरौ उनले खिचाएका केही तस्विरहरु…