• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने (फोटोफिचर)



एजेन्सी । चर्चित पोर्न स्टार तथा बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने भएकी छिन् । छोटै समयमा बलिउडमा चर्चित बनेकी उनी भारतमा धेरै मन पराइन थालेको छ कि सन् २०१२ मा उनी सलमान खान, शाहरुख खान र कैटरिनाजस्ता सेलिब्रेटीलाई पछाडि पार्दै वेभमा सबैभन्दा बढी सर्च गरिएकी नायिका बनेकी थिइन् ।

अब उनी भारतमा एडल्ट लाइफस्टाइल वेभ स्टोर एआइएमबेशराम डटकमको ब्राण्ड एम्बेसडर बनेकी छन् । हेल्थ इण्डिया डट कमका अनुसार बेशर्म वेभस्टोर भारतको पहिलो नम्बरको लाइफस्टाइल वेभस्टोर बनेकी छिन् ।