• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

आज कता जलाउने हुन मान्छे सहितको मटर ……..



नेकपा– माओवादी नेतृत्वको मोर्चाले आज मध्य–पश्चिम बन्द आह्वान गरेको छ । बन्दका कारण मध्यपश्चिमका मुख्य सहरहरु सुनसान भएका छन् । बजार पसल पनि खुलेका छैनन् ।
मंसिर ४ गते घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचन विरुद्ध आन्दोलनरत मोर्चाले आज लुम्बिनी, गण्डकी, धवलागिरी अञ्चल र राप्ती अञ्चलको पहाडी जिल्ला बन्द आह्वान गरेको हो । माओवादी रुपन्देहीका इन्चार्ज वसन्त श्रेष्ठका अनुसार आज बिहान ५ बजे शुरु भएको बन्द साझ ५ बजे सकिने छ ।
बन्दका क्रममा शवबाहन, एम्बुलेन्स, पर्यटक, प्रेस, मानबअधिकारकर्मी, सिटीइभिटीको परीक्षा प्रयोजनका सवारीका सवारी र अत्यावश्यकीय वस्तुबोकेका साधन बाहेक उद्योग, कलकारखाना, बजार, बिद्यालय सबै बन्द गरिने माओवादीले जनाएको छ ।